Events
Past Events
भिजन क्लब इन्टरनेशनल अन्तर्गतको भिजन क्लब अफ काठमाडौंको तेस्रो वार्षिक स्थापना दिवस गोकर्णमा मनाइयो
भिजन क्लब अफ काठमाडौंको तेस्रो वार्षिक स्थापना दिवस मनाइएको छ । आज भिजन क्लब इन्टरनेशनल अन्तर्गतको भिजन क्लब अफ काठमाडौंको तेस्रो वार्षिक स्थापना दिवस गोकर्णमा मनाइयो । कार्यक्रम भिजन क्लब अफ काठमाडौंका अध्यक्ष भिसिआई राजकृष्ण श्रेष्ठको सभापतित्व तथा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन क्लबका कोषाध्यक्ष भिसिआई जयराज श्रेष्ठले गर्नु भएको थियो। सो अवसरमा काठमाडौं अध्यक्ष भिसिआई राजकृष्ण श्रेष्ठले वरिष्ठ समाजसेवी तथा...
भिजन क्लब्स् इन्टरनेशनल, भिजन क्लब अफ काठमाडौंले विभिन्न संघसंस्थासँगको सहकार्यमा आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न
आज गोकर्णेश्वर–४ स्थित मेलामा आयोजना गरिएको रक्तदानबाट ३० पिन्ट रगत संकलन भएको छ । आज आयोजित रक्तदान कार्यक्रम औद्योगिक शान्ति नेपाल संस्था र ग्राउण्ड अफ इभेन्टसँगको संयुक्त सहकार्यमा आयोजना गरिएको हो भने ग्राण्डि इन्टरनेशनल हस्पिटल टोखाको प्राविधिक सहयोगमा आयोजना गरिएको हो ।
भिजन क्लब्स् इन्टरनेशनलले भिमदेव मा.वि. लाई ४ थान रुफ फ्यान हस्तान्तरण
गोकर्णेश्वर २ पाखाथोकमा रहेको भिमदेव मा.वि.मा ४ वटा कक्षा कोठामा जस्ताको छानाको कारण विद्यार्थीलाई गर्मिका कारण अध्ययनमा असहज भएकोले क्लबले ४ थान रुफ फ्यान हस्तान्तरण गरेको अध्यक्ष श्रेष्ठले बौद्ध खबरलाई जानकारी दिनु भयो
भिजन क्लब्स् इन्टरनेशनलले देवि बालसुधार मा.वि लाई १० थान कम्प्युटर हस्तान्तरण
मंगलवार भिजन क्लब अफ काठमाडौंका प्रेसिडेण्ट राज कृष्ण श्रेष्ठ र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले कम्प्युटर विद्यालयलाई हस्तान्तरण गर्नु भयो
वेष्ट क्लब प्रेशिडेण्ट अवार्ड र वेष्ट सर्भिस अवार्डबाट सम्मान
क्षेत्रीय सम्मेलनमा क्लबबाट सामाजिक तथा मानवीय सहयोगको क्षेत्रमा दिनु भएको योगदानलाई कदर गर्दै भिजन क्ल्ब्स् इन्टरनेशनलका प्रेसिडेण्ट मंगल दास श्रेष्ठले वेष्ट क्लब प्रेशिडेण्ट अवार्डबाट भिजन क्लव अफ काठमाडौका चार्टर प्रेशिडेण्ट भिसिआइ राज कृष्ण श्रेष्ठलाई सम्मान गर्नु भएको छ ।यस्तै, वेष्ट सर्भिस एवार्डद्वारा बिष्णु बहादुर श्रेष्ठ सम्मानित हुनु भएको छ
भिजन क्लब्स् इन्टरनेशनलको पहिलो क्षेत्रीय सम्मेलन टर्कीमा सम्पन्न
कार्तिक ६, काठमाडौं । भिजन क्लब्स् इन्टरनेशनलको पहिलो क्षेत्रीय सम्मेलन टर्कीको स्तानबुलमा सम्पन्न भएको छ । सम्मेलन भिजन क्ल्ब्स् इन्टरनेशनलका प्रेसिडेण्ट मंगल दास श्रेष्ठको प्रमुख आतिथ्यता तथा भिजन क्लब अफ काठमाडौंका अध्यक्ष राज कृष्ण श्रेष्ठको सभापतित्वमा भएको थियो ।सोमवार भएको सम्मेलनले विश्वभरका नेपालीलाई समेट्दै नेपाल र नेपालीहरूको लागी विभिन्न किसिमले सहयोगहरू गर्ने, नयाँ सामाजिक, मानवीय सहयोगका कार्य गर्ने, सदस्यता र क्लबहरू विस्तार गर्ने लगायतका निर्णय गरेको छ ।यस्तै सम्मेलनले आगामी...
भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
अमेरिकामा स्थापित अन्तराष्ट्रिय सामाजिक संस्था भिजन क्लवस् ईन्टरनेशनलले उर्लावारी नगरपालिका वडा नं. ८ स्थित बहादुर बाबा चौधरी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लवसको काठमाडौं शाखाले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरुप उर्लावारी नगरपालिकासंगको समन्वयमा शुक्रबार (२०८० माघ १९ गते) अति विपन्न बालबालिका अध्यनरत बहादुर बाबा चौधरी आधारभूत विद्यालयलाई कापि कलम सहितको सहयोग बितरण गरेको हो । उर्लाबारी गरपालिकाका उप प्रमुख मिना कुमारी खतिवडाको प्रमुख आतित्यतामा आयोजित कार्यक्रममा उर्लावारी...
भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय
सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । क्लवसको भिजन क्लव अफ काठमाडौं शाखाले शनिवार काठमाडौंको नयांपाटीमा आयोजना गरेको एक दिने रक्तदान शिविरमा रक्तदाताको उल्लेखनिय सहभागिता सहित सम्पन्न भएको हो । सांसद सन्तोष चालिसे र गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसालको प्रमुख आतिथ्यतामा आयोजित रक्तदान कार्यक्रममा गोकर्णेश्वर क्षेत्रका विभिन्न स्थानबाट रक्तदाताहरुको उपस्थिती रहेको थियो । भिजन क्लवस ईन्टरनेशनलका बोर्ड डिरेक्टर तथा ग्लोवल हेल्थ सर्भिस कोअर्डिनेटर...
भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न
मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उद्येश्य अनुरुप स्थापित भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव भिजन क्लव अफ काठमाडौंको संस्थामा आवध्दता चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । । गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालको प्रमुख आतिथ्यता र उप-प्रमुख सान्नानी लामाको विषेश आतिथ्यतामा गत शनिबारका मंसिर ९ गते ( नोभेम्बर २५ ) का दिन विविध कार्यक्रम सहित भिजन क्लव अफ काठमाडौंको संस्थामा आवध्दता चार्टर हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो ।काठमाडौंको गोकर्णेश्वर ४...
Blood Grouping
Blood grouping, also known as blood typing, is a type of blood classification based on the presence or absence of specific antigens (proteins) on the surface of red blood cells. These antigens are responsible for determining a person's blood type. The ABO system, which categorises blood into four primary types: A, B, AB, and O, is the most well-known blood grouping method. As a result, it is critical for little...
Stationery Distribution Program
On 2080/02/21, Stationary Materials consisting Copies, Pencils, Sharpener and Eraser were handed over to 324 students of Shree Gokarna Secondary School, Gokarneshwor 4, Patichaur, Kathmandu.2. On 2080/02/28, Stationary Materials consisting Copies, Pencils, Sharpener and Eraser were handed over to 170 students of Shree Bal Sudhar Secondary School, Gokarneshwor 2, Nayapati, Kathmandu.3. On 2080/03/03, Stationary Materials consisting Copies, Pencils, Sharpener and Eraser were handed over to 229 students of Shree Sahayogi...
Grocery Distribution
On 2080/02/15, Grocery materials consisting Rice, Daal, Masyaura, Chiura, Oil, Salt, Sugar, potato etc were handed over to support blind children residing at “Dristi Bihin Aama Ghar".
Stretcher Distribution Program
Stretcher Distribution Program was organized on 2079/06/07 at Dudhauli 14, Sindhuli jointly with Lions Club of Kathmandu Nayapati Friends and Lions Club of Sundarijal.
Diaper Distribution Program
On 2080/02/20, Diapers were handed over to support mentally disabled children residing at New Life Nepal “नयाँ जीवन नेपाल”.
Warm Clothes Distribution Program
On 2079/08/01, warm clothes were handed over to “ग?ु तथा िश?य” residing at “ल?मी ?ा??ब गौशाला”, Kolmateshwor.
Animal Feeding Program
On 2080/03/14, Animal Foods handed over to animals residing at “ल?मी ?ा??ब गौशाला”, Kolmateshwor.
Kushe Aunshi Cleaning service
"Kushe Aunsi is a Nepalese Hindu lunar festival that celebrates fatherhood and paternal bonds, similar to Father's Day." The celebration takes place on the first day of the Hindu month of Bhadra. On this day, the cow-eared manifestation of Lord Shiva, Gokarneswor Mahadev, is also worshipped. Our club members offered to clean the Mahadev Mandir because there was a mela on Father's Day, therefore the Vision Club organised the cleaning...
Vision Clubs international अन्तर्गत भिजन क्लब काठमाडौंको आयोजनामा बृहत खुल्ला रक्तदान कार्यक्रम
Blood donation program was held in Nayapati, Pipalbot on saturday from 10:00 AM onwards organized by Vision Club of Kathmandu and Vision Club International. Technical supported by Nepal Medical college and supported by Gokarneshwor municipality.
श्री राम जानकी आधारभूत विद्यालय , विद्यार्थीहरुलाई शैक्षिक सामाग्री ( कापी र कलम ) वितरण कार्यक्रम
Vision Clubs International अन्तर्गत Vision Club of Kathmandu ले गोकर्णेश्वर नगरपालिका वडा १ मा रहेको श्री राम जानकी आधारभूत विद्यालय , बाटुलेचौर , सुन्दरीजलमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री ( कापी र कलम ) वितरण कार्यक्रम
श्री सहयोगी मा.बि गोकर्णमा नर्सरी देखि कक्षा ५ सम्मका २२९ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री ( कापी र कलम ) वितरण
Vision Clubs International अन्तर्गत Vision Club of Kathmandu ले गोकर्णेश्वर नगरपालिका वडा ४ मा रहेको श्री सहयोगी मा.बि गोकर्णमा नर्सरी देखि कक्षा ५ सम्मका २२९ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री ( कापी र कलम ) वितरण गरेको छ ।