17 May 2025
आज गोकर्णेश्वर–४ स्थित मेलामा आयोजना गरिएको रक्तदानबाट ३० पिन्ट रगत संकलन भएको छ । आज आयोजित रक्तदान कार्यक्रम औद्योगिक शान्ति नेपाल संस्था र ग्राउण्ड अफ इभेन्टसँगको संयुक्त सहकार्यमा आयोजना गरिएको हो भने ग्राण्डि इन्टरनेशनल हस्पिटल टोखाको प्राविधिक सहयोगमा आयोजना गरिएको हो ।