Vision Club Logo
Vision Clubs
International

भिजन क्लब्स् इन्टरनेशनल, भिजन क्लब अफ काठमाडौंले विभिन्न संघसंस्थासँगको सहकार्यमा आयोजना गरेको आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

17 May 2025

आज गोकर्णेश्वर–४ स्थित मेलामा आयोजना गरिएको रक्तदानबाट ३० पिन्ट रगत संकलन भएको छ । आज आयोजित रक्तदान कार्यक्रम औद्योगिक शान्ति नेपाल संस्था र ग्राउण्ड अफ इभेन्टसँगको संयुक्त सहकार्यमा आयोजना गरिएको हो भने ग्राण्डि इन्टरनेशनल हस्पिटल टोखाको प्राविधिक सहयोगमा आयोजना गरिएको हो ।