भिजन क्लब्स् इन्टरनेशनलले भिमदेव मा.वि. लाई ४ थान रुफ फ्यान हस्तान्तरण

14 May 2025

गोकर्णेश्वर २ पाखाथोकमा रहेको भिमदेव मा.वि.मा ४ वटा कक्षा कोठामा जस्ताको छानाको कारण विद्यार्थीलाई गर्मिका कारण अध्ययनमा असहज भएकोले क्लबले ४ थान रुफ फ्यान हस्तान्तरण गरेको अध्यक्ष श्रेष्ठले बौद्ध खबरलाई जानकारी दिनु भयो

Event Gallery