Track suit Distribution
भिजन क्लवस् ईन्तरनेशनल अन्तर्गत भिजन क्लव अफ काठमाडौंले आज नुवाकोट जिल्लाको खोलेखर्क आधारभूत बिधालय नुवाकोटमा ६५ जना बालबालिकाहरूको लागी ट्राकसुट बितरण र सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिकाको थुङगेडांडा आधारभूत विधालयमा २५ जना वालवालिकाहरूलाई ट्राकसुट वितरण भिसिआई बिष्णु बहादुर श्रेष्ठको संयोजकत्वमा गरियो भने भिजन क्लव अफ काठमाडौंको चार्टर प्रेशिडेण्ट भिसिआई राज कृष्ण श्रेष्ठको व्यक्तिगत तर्फबाट १५ जना जुता नभएका वालवालिकाहरूको लागी जुता किन्न रू.७,५०० सहयोग प्रदान गरियो ! सहयोग गर्नुहुने र उक्त...