वेष्ट क्लब प्रेशिडेण्ट अवार्ड र वेष्ट सर्भिस अवार्डबाट सम्मान

वेष्ट क्लब प्रेशिडेण्ट अवार्ड र वेष्ट सर्भिस अवार्डबाट सम्मान

22 Nov 2024

क्षेत्रीय सम्मेलनमा क्लबबाट सामाजिक तथा मानवीय सहयोगको क्षेत्रमा दिनु भएको योगदानलाई कदर गर्दै भिजन क्ल्ब्स् इन्टरनेशनलका प्रेसिडेण्ट मंगल दास श्रेष्ठले वेष्ट क्लब प्रेशिडेण्ट अवार्डबाट भिजन क्लव अफ काठमाडौका चार्टर प्रेशिडेण्ट भिसिआइ राज कृष्ण श्रेष्ठलाई सम्मान गर्नु भएको छ ।

यस्तै, वेष्ट सर्भिस एवार्डद्वारा बिष्णु बहादुर श्रेष्ठ सम्मानित हुनु भएको छ