13 May 2025
मंगलवार भिजन क्लब अफ काठमाडौंका प्रेसिडेण्ट राज कृष्ण श्रेष्ठ र गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दिपक रिसालले कम्प्युटर विद्यालयलाई हस्तान्तरण गर्नु भयो